Software Development Course / Job Career Oriented

job oriented software development course in nepal

Register Online Now: http://bit.ly/2M6Rb7O

Phone: 01-4216892 ( 12PM देखि 4PM मात्र )

Putalisadak, Kathmandu

 

Frequently Asked Questions

--------------------------------------

> यो कति महिने Course हो

३ महिना

> यो Course को लागि खर्च कति लाग्छ ।

Rs 15,000/-

> उमेर, पढाइ कति हुनु पर्छ ।

१५ वर्ष देखि माथी, बाठो, logic लगाएर काम गर्ने नेचरको मान्छेलाइ सहज हुन्छ ।

> Software Develop गर्न सक्ने हो कि होइन interesting लाग्ने हो होइन Demo class ?

, सुरूको २ दिन हाम्रो Demo Class मा अाउनुहोस हामी तपाइलाइ Counseling गर्ने छौ ।

> अाफ्नै Laptop हुनु जरूरी छ ?

अाफ्नै Laptop हुनुपर्छ र Training को लागि लिएर अाउनु पर्नेछ ।

> दैनिक कति समय दिनु पर्छ ?

Training hours को हुन्छ , घरमा ३-hours अाफै Practice गर्दा राम्रो हुन्छ ।

> Office Location .

PutaliSadak , Opposite to Century Commercial Bank , भेट्ने समय : 12 PM to 4 PM

> Phone No:

01-4216892 : समय : 12 PM to 4 PM

> IT Student ले यो Course लिन पाउछ ?

IT Student को लागि Job/Career Oriented नभएर College को Project Oriented हुन्छ , Job Seeker को Group मा राखेर पढाइने छैन ।

> What Programming Language do you teach us?

C# .Net

> तीन महिनामा म Software Developer बन्छु ?

२ महिना पछि तपाइले एउटा Group Project मा Software Develop गर्नु पर्छ । त्यसपछि निरन्तर अाफै विभिन्न Software हरू बनाएर प्राक्टिस गरिरहनु पर्छ ।